वातावरणीय न्याय स्रोत सँगालो

वातावरणीय न्याय स्रोत सँगालो
चौतारी पुस्तक श्रृंखला १७


सम्पादकः जगन्नाथ अधिकारी शरद घिमिरे
पहिलो संस्करण २०६० / सन् २००३
पृष्ठ ४४२ , मूल्य ३००
ISBN 99933-812-3-3

Book Review
Metro June 3, 2004, pg 13
समय २८ जेठ २०६१

वातावरणीय न्याय , सामाजिक न्याय वातावरणीय संरक्षणलाई एकसाथ हेर्ने विषयको रुपमा विकास भएको हो यो विषय वातावरणीय बहसको प्रमुख सवाल हुन थालेको वातावरणीय न्याय तथा समन्यायको क्षेत्र व्यवहारिक रुपमा महत्वपूर्ण विस्तृत नेपालका स्कूल, कलेज तथा विश्वविद्यालयमा वातावरणीय न्याय अध्यापन नभए पनि यस विषयको सामाजिक चासो शैक्षिक आवश्यकता बढ्दो वातावरणीय न्याय स्रोत सँगालोले सामाजिक बहसमा देखा पर्न थालेको उत्सुकता बढाउन शैक्षिक सामग्रीको आधारभूमि तयार गर्न मनग्गे सामग्री समेटेको वातावरणको र्सार्वजनिक बहसमा संलग्न कानून व्यवसायीहरु, वातावरणविद्, सामाजिक कार्यकर्त, नीति- निर्मार्ता र्सवसाधारणसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्ने व्यक्ति/ समूहलाई यस्तो सँगालोको अत्यन्तै अभाव यो अभाव पूर्ति गर्न यस पुस्तकको प्रभाव भूमिका उल्लेख्य हुने

दश खण्डमा विभाजित यस पुस्तकले नेपालको परिप्रेक्ष्यमा महत्वपूर्ण ठानिएका वातावरणीय न्याय तथा समन्यायका प्रमुख सवालसम्बन्धी सैद्धान्तिक पक्षलाई उजिल्याउने अनुसन्धानमूलक साथै उदाहरण प्रस्तुत गर्ने गहन लेखहरु समावेश गरेको

जगन्नाथ अधिकारीले मानव-भूगोलमा विद्यावारिधि गर्नुभएको छ । नेपालको प्राकृतिक स्रोत, कृषि, ग्रामीण अर्थतन्त्र, खाद्य-सुरक्षा तथा सहरीकरणसम्बन्धी उहाँले अध्ययन, अनुसन्धान गर्नुभएको छ । उहाँका करिब एक दर्जन पुस्तक र प्रशस्त लेखहरु प्रकाशित छन् ।

शरद घिमिरेले वनस्पति शास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । वातावरणीय संरक्षणबारे अनुसन्धान गर्नुभएका घिमिरेको सह-सम्पादनमा वातावरणीय न्यायसम्बन्धी दुईवटा पुस्तक  प्रकाशित छन् ।


पुस्तकमा
के

खण्ड
वातावरणीय न्याय तथा समन्यायःअवधारणा तथा सिद्धान्तहरू
१‌. वातावरणीय न्याय तथा समन्याय
जगन्नाथ अधिकारी

. वातावरणीय न्यायका लागि जनअभियान
जगन्नाथ अधिकारी शरद घिमिरे

. वातावरणीय न्याय सैद्धान्तिक संरचना वातावरणीय अधिकार
जगन्नाथ अधिकारी

. गरिबी वातावरण
जगन्नाथ अधिकारी शरद घिमिरे


खण्ड
वातावरणीय न्यायः सामाजिक विश्लेषण
. शिक्षा प्रणाली वातावरणीय न्याय
जगन्नाथ अधिकारी

. प्रकृतिको विनाशः भत्काउनु पर्ने केही मिथ्या धारणाहरू
अनिल भट्टर्राई

. पश्चिम सेती आयोजनाः सरोकारका केही सवालहरू

. वातावरणीय समस्या असुरक्षित जीविकोपार्जनको  मारमा विशेष वर्ग / समुदाय

खण्ड
वातावरणीय सूचना सञ्चार
. वातावरणीय सूचनाको हक
कल्याण श्रेष्ठ

१० . वातावरणीय न्यायको पर््रवर्द्धनमा मिडियाको भूमिका
जगन्नाथ अधिकारी


खण्ड
वातावरणीय आन्दोलन
११ . स्वच्छ वातावरण तथा प्राकृतिक स्रोतमाथिको अधिकारप्राप्तिका लागि भएका आन्दोलनहरू
शरद घिमिरे जगन्नाथ अधिकारी

१२ . विश्व पर्यावरणीय आन्दोनका महिला नेतृहरू
जयदेव गौतम

१३ . राष्ट्रिय निकुञ्ज जनताबीचको अन्तरसम्बन्ध
सोमत घिमिरे

१४ . सैनिक वन्यजन्तुको ज्यादती रोक्न निकुञ्ज तथा आरक्षपीडितहरूको माग

१५ . शाही शुक्लाफाँटा वन्यजन्तु आरक्षको स्थापना विस्तार

१६ . गोदावरी बचाउ आन्दोलनः मच्चियो, मच्चियो, थच्चियो
मोहन मैनाली

खण्ड
जैविक प्रविधिको विकास , परम्परागत ज्ञान खाद्य सुरक्षा
१७ . जैविक प्रविधि प्रदूषणको खतरा सुरक्षाका लागि र्सतर्कता
तीर्थबहादुर श्रेष्ठ

१८ . जैविक प्रविधि बौद्धिक सम्पत्ति अधिकारद्वारा जैविक विविधताको कृषक - अधिकारको हनन्
जगन्नाथ अधिकारी

१९ . परम्परागत ज्ञान, कृषि- जैविक विविधता विश्वव्यापीकरणः खाद्य तथा जीविकोपार्जन सुरक्षाको सन्दर्भमा
जगन्नाथ अधिकारी

२० . बीउको धन्दामा किसानको बिजोग
रमेश खड्का

२१ . भोकको व्यापारः आनुवंशिक रूपमा रूपान्तरित खाद्यपदार्थको राजनीतिक प्रवर्द्धन
देविन्दर शर्मा

खण्ड
प्राकृतिक स्रोत व्यवस्थापन
२२ . नेपालको वन व्यवस्थापनमा वातावरणीय न्याय
जगन्नाथ अधिकारी शरद घिमिरे

२३ . नेपालमा सामुदायिक वन विपरीत दिशातर्फ
नारायण काजी श्रेष्ठ

२४ . इन्भेन्टरीः सामुदायिक वनको अर्को तगारो

२५ . सामुदायिक वन सफल भयो, जीवनस्तर सुध्रेन
सुबोध गौतम

२६ . पहुँचबाहिर विपन्न वर्ग
विमल गौतम

२७ . जडीबुटीको व्यापार वातावरणीय न्याय
शरद घिमिरे

२८ . हिमाली जडीबुटीको व्यापारः रित्तिँदै प्राकृतिक भण्डार
मनिषा अर्याल

२९ . खप्तडका सम्पदाको मोल के -
देवेन्द्र राणा

३० . शिवपुरी छेउछाउका बासिन्दाबारे
क्याथरिन एन . रेनकिन मुना श्रेष्ठ जोशी

३१ . गरिब किसानलाई अर्को मार !
क्नुट - एरिक हेले

३२ . राष्ट्रिय निकुञ्ज बोटे, माझी, मुसहर

३३ . पहाडका खानीहरू
विनोद भट्टर्राई

३४ . व्यवहारमा चाहिएको इको टुरिजम्
सुरेन्द्र फुयाल

३५ . पदयात्रीको फोहरी बाटो पछयाउँदै
माइकल लुहान

३६ . पर्यटक भरियाः कठिन जिन्दगी
वसन्त महर्जन

खण्ड
विकास वातावरण
३७ . दिगो विकासः वातावरण विकासबीचको सम्झौता
जगन्नाथ अधिकारी

३८ . दिगो विकासः नयाँ भिक्षापात्र कि साँच्चैको विकास -
राजेश घिमिरे अर्जुन ढकाल

३९ . राप्ती सिँचाइः विपत्ति निम्त्याउने मात्र
उदयराज शर्मा

४० . अहिल्यै विपत्ति भनिहाल्नु हुन्न
अजय दीक्षित

४१ . कुलेखानीबाट धपिएकाहरू
जगदीश पोखरेल

४२ . " तिमीहरूले पृथ्वी डुबायौ"

४३ . मौसम परिवर्तनको छायाँमा विश्व जैविक विविधता
पुष्कर माथेमा

४४ . जलउत्पन्न प्रकोप निवारणको सर्न्दर्भमा वातावरणीय न्याय
ङमिन्द्र दाहाल

खण्ड
प्रदूषण जनस्वास्थ्य
४५ . कणिकाबाट वायु प्रदूषण स्वास्थ्यमा असर

४६ . विषादीः अकालमा काललाई निम्तो
मोहन मैनाली

४७ . विषसँग डरलाग्दो खेलबाड
विष्णुकुमार ज्ञवाली

४८ . वास्ता नगरिएको डरलाग्दो फोहर
रूपेशकुमार शाह

४९ . औद्योगिक प्रदूषण जनस्वास्थ्य
नारायणप्रसाद उपाध्याय रोशा राउत

५० . काठमाडौँका इँटाभट्टाहरू वातावरणीय न्याय
अनिल कुमार राउत

५१ . विष फाल्ने उद्योगहरू
भीम घिमिरे जयराम गौतम

५२ . शोषण प्रदूषणभित्र रुमलिएका गलैंचा बुनकरहरू
मोहन मैनाली

५३ . तपाईँको पानी कति स्वस्थ -
यशोदा तिम्सिना

५४ . आर्सेनिकः गरिबलाई विषालु पानीको मार
सुशील मैनाली

५५ . पोखरीको पानी पिउँदैछन् प्रजा
केशव खनाल

५६ . वाग्मतीको दुर्गती
अजय दीक्षित

५७ . वाग्मतीभन्दा छिटो मर्छ नारायणी
जनक अर्याल

खण्ड
शहरी सन्दर्भमा वातावरणीय न्याय
५८ . बेवारिसे समस्याः शहरी सुकुमबासी
सङ्गीता लामा

५९ . ढलसँगै नदी ' टि्रटमेन्ट प्लान्ट' मा बगेको पैसा
सुरेश मानन्धर

६० . पर्साको विषालु नदी
चन्द्रकिशोर

६१ . गोकर्णल्याण्डफिल साइटभित्रको कथा
हरि थापा

खण्ड १०
वातावरणीय कानून / नीति तथा अन्तर्राष्ट्रिय सन्धिहरू
६२ . नेपालमा वातावरणीय सुशासनको व्यवस्था
तिलप्रसाद श्रेष्ठ

६३ . अन्तर्राष्ट्रिय वातावरणीय राजनीति तथा वातावरणीय सन्धि / सम्झौताहरू
शरद घिमिरे

सन्दर्भ सामग्री

Today:                   
Discussions at Chautari

Martin Chautari organizes discussions thrice a week.

  • Sundays: research seminar series
  • Tuesdays: various topics
  • Thursdays: alternately on media related issues and screening of docu/films

Upcoming discussions
.

Chautari Library

Now open to all from Sunday to Friday, 10:30 am to 5:00 pm. Read More

Click here for Online Library Catalog


Announcements


Vacancy for a Fund Raising Officer

Calls for papers for a two-day workshop on ‘Ruptures and Repairs in Nepali History’ [Eng/Nep]

Chautari Fellowship on Public Life and Public Knowledge

Martin Chautari Mailing List

Name:

Email: