सम्पादकको कलम

सम्पादकको कलम
चौतारी पुस्तक श्रृंखला १६

केशवराज पराजुली
पहिलो संस्करण २०६० / सन् २००३
पृष्ठ २५६ , मूल्य १५०

ISBN 99933-812-1-7

काठमाण्डूबाहिर पनि पत्रकारिता भैरहेको भलै , काठमाण्डूको तुलनामा त्यो लगानी, प्रविधि, पहुँच, प्रभाव सबै किसिमले पछाडि होओस् त्यस्तै, पत्रिकाका सामग्रीको स्तरमा पनि काठमाण्डू नै अगाडि , जुन अस्वाभाविक होइन तर यो कुरा पत्रिकाले बोक्ने विचार- सम्पादकीय- का हकमा लागू हुँदैन सम्पादकको कलममा सङ्गृहीत सम्पादकीयहरु त्यसका साक्षी हुन्

२०३९ सालमा पोखरामा स्थापित दैनिक जनमतमा पाँच वर्ष - २०५२- २०५७) को अवधिमा छापिएका सम्पादकीयमध्येबाट छानिएका करिब अढाई सय सम्पादकीय आलेखहरु पुस्तकमा सङ्कलित छन् सङ्गृहीत आलेखहरुलाई छोटा निबन्धका रुपमा अध्ययन मनन गर्न सकिन्छ नै, फैलँदो मिडिया अध्ययन विश्लेषणका लागि पनि यसले सहयोग पुर् याउने

केशवराज पराजुली पोखरेली पत्रकारिताको शुरुआती दिनदेखि नै यस क्षेत्रको उन्नयननिम्ति अविछिन्न कार्यरत हुनुहुन्छ । २०३९ सालमा स्थापित दैनिक जनमतको उहाँ संस्थापक तथा सम्पादक हुनुहुन्छ । प्रेस काउन्सिल नेपालका सदस्य पराजुलीलाई उहाँले पोखरेली पत्रकारिता क्षेत्रको श्रीवृद्धिमा पुर्‌याउनु भएको योगदानका लागि विभिन्न सम्मान तथा पुरस्कार प्रदान गरिएका छन् ।

Today:                   
Discussions at Chautari

Martin Chautari organizes discussions thrice a week.

  • Sundays: research seminar series
  • Tuesdays: various topics
  • Thursdays: alternately on media related issues and screening of docu/films

Upcoming discussions
.

Chautari Library

Now open to all from Sunday to Friday, 10:30 am to 5:00 pm. Read More

Click here for Online Library Catalog


Announcements


Vacancy for a Fund Raising Officer

Calls for papers for a two-day workshop on ‘Ruptures and Repairs in Nepali History’ [Eng/Nep]

Chautari Fellowship on Public Life and Public Knowledge

Martin Chautari Mailing List

Name:

Email: