मिडियाको चिरफारः केही सामाजिक सन्दर्भ

मिडियाको चिरफारः केही सामाजिक सन्दर्भ
चौतारी पुस्तक श्रृंखला १२


सम्पादकः प्रत्यूष वन्त रमेश पराजुली
प्रकाशकः मार्टिन चौतारी सामाजिक विकास तथा अनुसन्धान केन्द
पहिलो संस्करण २०६० / सन् २००३
पृष्ठ २०० , मूल्य रु १५०
ISBN 99933 782 8 3


पुस्तक समीक्षा
राजधानी (सौजन्य) पृष्ठ 'ख' १३ भदौ, २०६०

विषम समाज समाजभित्र धनी - गरिब, तँ- , उचनीच, जातपात त्यसैले अन्याय , शोषण , पीडक छन्, पीडित पछि छन् भेदभाव खाडल यी खाईहरु, यी विभेदहरु मेटिनु पर्छ, कम गरिनु पर्छ भन्नेमा मतैक्य तर, झनै बढ्दै दूरी; हुने नहुनेबीच यिनै असमानताहरुले जन्म दिएका छन् यावत सामाजिक समस्याहरु मिडियाले यी सामाजिक सवालहरुलाई कसरी हेरिरहेको , कसरी आफूलाई प्रस्तुत गरिरहेको भनेर खोतलेर हेर्ने प्रयास हो मिडियाको चिरफारः केही सामाजिक सन्दर्भ

चार सामाजिक इश्यु - वातावरणीय न्याय, गरिबी, एचअइभी/ एड्स महिला जीवनवृत्तिबारे नेपाली छापाका सामग्रीहरुको प्रक्रियाबद्ध चिरफार गरिएका पाँचवटा लेख पुस्तकमा परेका छन् सबै लेखमा सम्बन्धित विषयमा छापिएका सामग्रीहरुका आधारमा छापाका सबल दुर्वल पक्षहरु केलाइएका छन्

प्रक्रियाबद्ध अध्ययन टिप्पणीका यस्ता प्रयासले फस्टाउँदो मिडिया क्षेत्रलाई अझ बढी सबल सक्षम तुल्याउने भन्ने विश्वास गरिएको उल्लिखित विषय तथा मिडियामा रुचि चासो राख्ने सबैलाई पुस्तक उपयोगी


प्रत्यूष वन्तले इतिहासमा विद्यावारिधि गर्नु भएको छ । उहाँको सम्पादन/सह-सम्पादनमा छापामा महिला,  नेपाली मिडियामा दलित तथा जनजाति, छापामा दलित, छापामा जनजाति, मिडियाको अन्तरवस्तुः विविध विश्लेशण, स्थानीय रेडियो, क्षेत्रीय मिडिया र नेपाली मिडिया सन्दर्भ ग्रन्थ प्रकाशित छन् । 

तथ्यांकशास्त्र/समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएका रमेश पराजुली अनुसन्धाता हुनुहुन्छ । उहाँको सम्पादन/सह-सम्पादनमा मिडियाको अन्तरवस्तुः विविध विश्लेशण पुस्तक प्रकाशित छ।


पुस्तकमा के

धन्यवाद

भूमिका मिडियाको अध्ययनः हाम्रो प्रयास
प्रत्यूष वन्त रमेश पराजुली

परिचय
जगन्नाथ अधिकारी

नेपाली छापामा वातावरणीय न्यायः विषयगत विश्लेषण
शरद घिमिरे

वातावरण , वातावरणीय न्याय पोखरेली प्रेस
शेखर पराजुली

टीठलाग्दो छापामा गरिबीको लेखन
भास्कर गौतम

एचआइभी / एड्सबारेका छापा- सामग्रीः विषयवस्तु विश्लेषण
अबना वन्त

मिडियामा महिला जीवनवृत्तिः चालक महिलासम्बन्धी छापा - सामग्रीको एक अध्ययन
रमेश पराजुली

Today:                   
Discussions at Chautari

Martin Chautari organizes discussions thrice a week.

  • Sundays: research seminar series
  • Tuesdays: various topics
  • Thursdays: alternately on media related issues and screening of docu/films

Upcoming discussions
.

Chautari Library

Now open to all from Sunday to Friday, 10:30 am to 5:00 pm. Read More

Click here for Online Library Catalog


Announcements


Vacancy for a Fund Raising Officer

Calls for papers for a two-day workshop on ‘Ruptures and Repairs in Nepali History’ [Eng/Nep]

Chautari Fellowship on Public Life and Public Knowledge

Martin Chautari Mailing List

Name:

Email: