वातावरणीय न्यायको सहरी सन्दर्भः पोखराको एक अध्ययन

वातावरणीय न्यायको सहरी सन्दर्भः पोखराको एक अध्ययन
चौतारी पुस्तक श्रृंखला ९


सम्पादकः जगन्नाथ अधिकारी
प्रकाशकः मार्टिन चौतारी सामाजिक विकास तथा अनुसन्धान केन्द्र
पहिलो संस्करण २०५९ / सन् २००३
पृष्ठ १६० , मूल्य रु १२५
ISBN 99933 782 5 9

विकास वातावरणबीचको अन्तरसम्बन्धबाट उत्पन्न वातावरणीय प्रतिफल खतराहरू समाजका विभिन्न समूह , वर्ग, जाति/ जनजाति आदिमाझ हुने असमान वितरणबाट नै ' वातावरणीय न्याय' को अवधारणाको विकास भएको हो विश्वव्यापी रूपमा नै समाजमा ज्ञान शक्तिको असमान वितरण भएकाले शक्तिविहीन/ गरिब/ पिछडिएका/ अल्पसङ्ख्यक जाति, वर्ग, समूह, क्षेत्र, देशहरूले साधारणतया वातावरणीय खतराहरूको ठूलो बोझ उठाउन परिरहेको ; उनीहरू अन्यायमा परिहेका छन्

यो अन्यायले उनीहरूको ' स्वच्छ वातावरणमा बाँच्नपाउने' अधिकार हनन् भएको नै यसले ' पीडित परिवारको' स्वास्थ्य, शिक्षा आदिमा नकारात्मक असर पार्ने भएकाले उनीहरूको जीविकोपार्जनमा समेत सङ्कट उत्पन्न गरेको प्रत्येक मानिसको स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार स्थापना गरी ' पीडित परिवारको' जीविकोपार्जनमा सुधार ल्याउनु वातावरणीय न्यायको उद्देश्य हो यसै सन्दर्भमा २०५८/ ५९ सालमा पोखराको सहरी सन्दर्भमा देखिएका वातावरणीय न्यायसम्बन्धी समस्याहरूको अध्ययन भएको थियो सोही अध्ययनमा आधारित लेखहरूको सँगालो हो, वातावरणीय न्यायको सहरी सन्दर्भ

वातावरणीय न्यायसम्बन्धी अध्ययन / लेखहरू नेपाललगायत अन्य विकासशील देशहरूको सन्दर्भमा कमै मात्र उपलब्ध भएकाले ती देशहरूका समाजको सन्दर्भमा ' वातावरणीय न्याय' को अवधारणालाई विस्तृत गर्न कठिनाइ भएको पुस्तकमा समावेश लेखहरूले सहरीकरणका सन्दर्भमा उब्जने वातावरणीय न्यायसम्बन्धी समस्याहरू, ती समस्याका कारकहरू समाधानका केही उपायहरू पस्केका छन् यर्सथ पुस्तकले सहरी सन्दर्भमा ' वातावरणीय न्याय' को अवधारणा परिमार्जन विस्तृत गर्न सघाउ पुर्याउने

समाजशास्त्रमा विद्यावारिधि गर्नु भएका जगन्नाथ अधिकारीले कृषि तथा ग्रामीण विकास, समाजशास्त्र र वातावरण संरक्षणसम्बन्धी अध्ययन,  अध्यापन र अनुसन्धान गर्नु भएको छ । उहाँका नेपालको ग्रामीण समाज अर्थतन्त्र, सहरीकरण,  खाद्य-सुरक्षा र वातावरणीय न्यायसम्बन्धी लेख तथा पुस्तकहरु प्रकाशित छन् ।





पुस्तकमा के -

धन्यवाद

परिचय
जगन्नाथ अधिकारी

वातावरणीय न्यायका सहरी मुद्दाहरू
जगन्नाथ अधिकारी

र्सार्वजनिक सम्पत्तिको बिग्रँदो अवस्था
मिनबहादुर गिरी जगन्नाथ अधिकारी

खानेपानीको अव्यवस्था मानव अधिकार
हिमराज गिरी

वातावरण , वातावरणीय न्याय पोखरेली प्रेस
शेखर पराजुली

नक्सा

लेखक परिचय

Today:                   
Discussions at Chautari

Martin Chautari organizes discussions thrice a week.

  • Sundays: research seminar series
  • Tuesdays: various topics
  • Thursdays: alternately on media related issues and screening of docu/films

Upcoming discussions
.

Chautari Library

Now open to all from Sunday to Friday, 10:30 am to 5:00 pm. Read More

Click here for Online Library Catalog


Announcements


Vacancy for a Fund Raising Officer

Calls for papers for a two-day workshop on ‘Ruptures and Repairs in Nepali History’ [Eng/Nep]

Chautari Fellowship on Public Life and Public Knowledge

Martin Chautari Mailing List

Name:

Email: