मिडिया अध्ययन ६
Last Updated on Thursday, 26 January 2012 06:45
Wednesday, 03 August 2011 09:28
मिडिया अध्ययन ६
चौतारी पुस्तक शृङ्खला ६५
सम्पादकः देवराज हुमागाईं, शेखर पराजुली, प्रत्यूष वन्त र हर्षमान महर्जन
पहिलो संस्करण २०६८ (सन् २०११)
ISBN 978-9937-8389-४-८
सम्पादकीय
मिडिया अध्ययनको पाँच वर्षलाई फर्केर हेर्दा १
देवराज हुमागाईं
लेख
ग्रामीण जीविकामा सूचना–प्रविधिको प्रभाव ः नाङ्गी गाउँको अध्ययन १५
सफल घिमिरे
विद्युतीय सञ्चारमाध्यममा श्रमजीवी पत्रकार कानुन कार्यान्वयनको अवस्था ४१
विनोद ढुङ्गेल
नेपाली वृत्तचित्रमा महिलाको सवाल, चित्रण र सहभागिता ८९
टङ्क उप्रेती
दैनिक पत्रिकाका सम्पादकीयको पठनीयता ११३
निर्मलमणि अधिकारी
नेपाली भाषामा प्रकाशित पत्रपत्रिका (वि.सं. २००८–२०१३) १३१
दीपक अर्याल
साहित्यिक पत्रिकाबारे नेपाली विषयका शोधपत्र १४९
वन्दना ढकाल
विशेष सन्दर्भः संविधानसभाबारे छापाको कभरेज
संविधानसभाको सन्दर्भः मधेसका सवालबारे छापामा बहस १६५
तीर्थ विष्ट
नेवार समुदायमा संविधान निर्माणसम्बन्धी बहसः सन्ध्याटाइम्सको कभरेज १९९
बसन्त महर्जन
टिप्पणी
सत्तावृत्त र मिडियाको अर्थ–राजनीतिः एक विहङ्गम दृष्टि २१७
सीके लाल
मिडियाको वर्ग–चरित्र र वर्चस्व २३३
राजेन्द्र महर्जन
साप्ताहिक पत्रिकाको राजनीतिक, आर्थिक र व्यावसायिक पक्ष २५१
बबिता बस्नेत
संस्मरण
वाम प्रकाशन–सङ्गठनसँग मेरो सहवास २७५
खगेन्द्र सङ्ग्रौला
रेडियोमा नाटकः केही सम्झना र केही अनुभव २९१
केदार शर्मा
पुस्तक समीक्षा
धर्म अधिकारी, अ कम्प्यासनेट जर्नालिस्ट ः द लाइफ एन्ड टाइम्स अफ भारतदत्त कोइराला ३०७
लालदेउसा राई
ध्रुवचन्द्र गौतम, उपसंहार अर्थात् चौथो अन्त्य; नारायण वाग्ले, मयूर टाइम्स ३१२
विमल आरोही
शिव रेग्मी, शिवप्रसाद भट्टराई र जयदेव भट्टराई, सं., गोरखापत्रको इतिहास ३२०
कैलाश राई
प्रकाश सायमी, नेपाली सङ्गीतको एक शतक ३२६
सीता भट्टराई र प्रभाकर गौतम
लेखक÷सम्पादक परिचय ३३३
लेखकलाई अनुरोध ३३७