Martin Chautari Mailing List
Last Updated on Thursday, 26 January 2012 06:47 Friday, 25 March 2011 10:09
नेपालीय हुनलाई …| अत्यन्त सृजनात्मक र पहिले नउठेका कुरा उठेका छन्; मौलिक व्याख्या छ ।
- डा. अभि सुवेदी
अनौपचारिक सोचपत्रमार्फत अर्थपूर्ण काम भएको छ । - खगेन्द्र संग्रौला
सर्वथा नयाँ र हिम्मतिलो छ । - चक्रप्रसाद बाँस्तोला
राष्ट्रियताबारे सार्थक बहसको शुभारम्भ गरेको छ । - जयप्रसाद गुप्ता
सोचपत्रले अहिलेका जटिल मुद्दाहरुलाई पूरै समाधान गर्न होइन, तर रचनात्मक रुपले अगाडि बढ्नका लागि प्रशस्त खुराक दिन्छ । - डा. देवेन्द्रराज पाण्डे
सोचपत्रले राजनीतिशास्त्रलाई के गर्छ थाहा छैन, तर नेपालको निर्माणाधीन पहिचानको राजनीतिलाई पक्कै मद्दत पुर्याउँछ । नयाँ आयामबाट सोच्न सघाउँछ । - नरहरि आचार्य
असाध्यै गहन विषयमा, रोचक शैलीमा लेखिएको विचारोत्तेजक सोचपत्र । - डा. बाबुराम भट्टर्राई
वैचारिक बहस अगाडि बढाउन थप मद्दत गर्नेछ । - हृदयेश त्रिपाठी
|
| < Prev | Next > |
|---|
Discussions at ChautariMartin Chautari organizes discussions thrice a week.
Chautari LibraryNow open to all from Sunday to Friday, 10:30 am to 5:00 pm. Read More
Click here for Online Library Catalog
Announcements
Vacancy for a Fund Raising Officer
Calls for papers for a two-day workshop on ‘Ruptures and Repairs in Nepali History’ [Eng/Nep]
Chautari Fellowship on Public Life and Public Knowledge