Martin Chautari Mailing List
Last Updated on Thursday, 26 January 2012 06:49 Friday, 25 March 2011 10:06
नेपाली सेनाः नागरिक नियन्त्रणका चुनौती| नेपालको लोकतान्त्रिक भविष्यका निम्ति नेपाली सेनामाथि नागरिक नियन्त्रणको प्रश्न किन महत्वपूर्ण छ र विगतमा नागरिक नियन्त्रण कायम गर्नेतर्फ पर्याप्त ध्यान नपुग्दा के-कस्ता दुष्परिणाम देखिए भन्ने दुई मूल विषयको सेरोफेरोमा यो पुस्तक केन्द्रित छ । नागरिक-सेना सम्बन्ध; सैन्य राजनीति र राजतन्त्र; माओवादीसँगको युद्ध; तथा पुनःसंरचनाका मुद्दा गरी चार खण्डमा विभाजित यो पुस्तकले नेपाली सेना, यसको चरित्र, ऐतिहासिक मोडहरु, नागरिक नियन्त्रण र समायोजनका मुद्दालगायत माओवादी सेना, यसको चरित्र र ऐतिहासिक मोडहरुबारे पनि प्रकाश पार्छ । उल्लिखित विषयअतिरिक्त नेपालको सुरक्षा र लोकतान्त्रिक भविष्यबारे चासो, चिन्ता राख्नेहरुलाई यो पुस्तक उपयोगी हुनेछ । |
| < Prev | Next > |
|---|
Discussions at ChautariMartin Chautari organizes discussions thrice a week.
Chautari LibraryNow open to all from Sunday to Friday, 10:30 am to 5:00 pm. Read More
Click here for Online Library Catalog
Announcements
Vacancy for a Fund Raising Officer
Calls for papers for a two-day workshop on ‘Ruptures and Repairs in Nepali History’ [Eng/Nep]
Chautari Fellowship on Public Life and Public Knowledge