मिडिया अध्ययन ५
Last Updated on Thursday, 26 January 2012 07:03
Friday, 25 March 2011 10:02
मिडिया अध्ययन ५
चौतारी पुस्तक शृङ्खला ५८

सम्पादकः देवराज हुमागाईं, शेखर पराजुली र प्रत्यूष वन्त
पृष्ठ ३५८, मूल्य : १५०
ISBN: 978-9937-8194-3-5
पुस्तक समीक्षा
नेपाल, वर्ष १०, अङ्क ५०
विषयसूची
सम्पादकीय १
लेख
प्रकाशन गृहभित्रको कलह र मजदुर हक ५
कृष्ण अधिकारी
उद्धरण स्रोतको परिचय र प्रयोग ३३
पी खरेल
सम्पादकीय सङ्कथनः प्रयोजन र विचलन ५९
हरिकला अधिकारी
सूचना विभागको सङ्क्षिप्त इतिहास ८७
शिव रेग्मी
विशेष सन्दर्भः मिडिया अनुसन्धान सम्मेलन २०१० मा प्रस्तुत
राष्ट्रियता, मिडिया र राष्ट्र«वाद १०३
सीके लाल
ब्रोडशीट दैनिकमा व्यापारिक समाचारको अर्थराजनीति ११५
इन्द्रध्वज क्षेत्री
नेपालमा चलचित्र उद्योगको उदयः शाही नेपाल चलचित्र संस्थानको गठन र विघटनको कथा (२०२८–२०५०) १३५
हर्षमान महर्जन
जनजाति चलचित्र र भाषिक–सांस्कृतिक पहिचान १७५
अनुभव अजीत
रेडियोमा पुस्तकः निरन्तरताको खोजीमा २२१
अर्जुन पन्थी
टिप्पणी
नेपाली टेलिभिजनमा नागरिक पत्रकारिता २४१
दीपकजङ्ग हमाल
सार्वजनिक हित, प्रयोग र पत्रकारिता २६३
रवीन्द्र मिश्र
मिथिलाको पत्रकारितामा द्वन्द्वका कारणहरू २७१
तुलानारायण साह
संस्मरण
स्तम्भ लेखनः एक वक्र यात्रा २८५
खगेन्द्र सङ्ग्रौला
मेरो सम्झनामा रेडियो नेपाल ३०५
श्यामदास वैष्णव
पुस्तक समीक्षा
माइकल विल्मोर, डेभ्लपिङ् अल्टरनेटिभ मिडिया ट्रेडिसन्स् इन नेपाल ३१५
विनय कसजू
हरिकला अधिकारी, रेडियोमा महिला बोलीः भाषा, संवाद र लैङ्गिक शैली ३२१
कृष्णराज सर्वहारी
काशीराज दाहाल, कुन्दन अर्याल, अग्नि खरेल, टङ्कप्रसाद दुलाल र डा. मञ्जुला गिरी, संविधान र मिडिया ३२९
यमबहादुर दुरा
सन्दर्भ सामग्री
नेपालमा अनलाइन मिडियाः सन्दर्भ सूची ३३५
हर्षमान महर्जन र रमिता महर्जन
लेखक/सम्पादक परिचय ३५१
लेखकलाई अनुरोध ३५५
त्रुटि सच्याइएको ३५९