मिडिया अध्ययन ४

मिडिया अध्ययन ४
चौतारी पुस्तक शृङ्खला ५३

सम्पादक : शेखर पराजुली, प्रत्यूष वन्त र देवराज हुमागाईं
पृष्ठ : ३१६, मूल्य : १५०
ISBN: 978-9937-8094-8-1


पुस्तक समीक्षा
राजधानी, २०६६ साउन २०, पृ ६










विषयसूची

सम्पादकीय १

लेख
मिडियाको लोकतन्त्रीकरण र सामाजिक आन्दोलन ३
विनयकुमार कसजू

नेपाली सन्दर्भमा आमसञ्चार साक्षरता २५
कुन्दन अर्याल

लोकतान्त्रिक आन्दोलनमा नेपालभाषाका खबरपत्रिका ४७
हरिकृष्ण डंगोल

नेपाली भाषाको पुस्तक उत्पादन र पुनरुत्पादन प्रक्रिया ७५
दीपक अर्याल

रिपोर्टर्स क्लब नेपाल : समाचारीय कारोबारको एक थलो ९७
रामकान्त तिवारी

पञ्चायती शासनमा 'विकासको लागि सञ्चार' अवधारणाको राजनीति ११३
हर्षमान महर्जन

नेपाली सिनेमा : यथास्थितिवादी सांस्कृतिक राजनीति निर्माणको माध्यम १४९
अनुभव अजीत

नेपाली अखबारका पाठहरूको सङ्कथन विश्लेषण      १८५
दुबिनन्द ढकाल


टिप्पणी
नेपालमा खोजपत्रकारिताका चुनौती २०७
शिव गाउँले

नेपाल पत्रकार महासङ्‍घको चुनाव र महिला उम्मेदवार २१७
संगीता लामानेपाली सञ्चारको गञ्जागोल २३३
सीके लाल

मिडिया सर्वेक्षण : एक सिंहावलोकन २३९
अर्जुन पन्थी


संस्मरण
कहीँ नटिक्ने मान्छे ! २५७
राजेन्द्र पराजुली

रेडियोमा मेरो अनुभव २६९
आन्विका गिरी


पुस्तक समीक्षा
शिव रेग्मी, अतीतका पाना २८१
संगीता पाण्डे

घनानाथ ओझा र भैरव रिसाल, त्यति बेलाको पत्रकारिता (सिद्धान्त, नीति, कानुन र व्यवहारपक्षको अध्ययन) २८८
दीपा गौतम

तारानाथ दाहाल, ऋषिराम घिमिरे र सुवास शर्मा, सं., सर्वोच्च अदालतबाट प्रतिपादित सूचना तथा सञ्चारसम्बन्धी नजीरहरू २९३

माधब कुमार बस्नेत अभिलेख मदन पुरस्कार पुस्तकालयका सामग्री : अनुसन्धानका सम्भावना २९९
साजन सुवेदी


लेखक/सम्पादक परिचय ३०९
लेखकलाई अनुरोध ३१३
Today:                   
Discussions at Chautari

Martin Chautari organizes discussions thrice a week.

  • Sundays: research seminar series
  • Tuesdays: various topics
  • Thursdays: alternately on media related issues and screening of docu/films

Upcoming discussions
.

Chautari Library

Now open to all from Sunday to Friday, 10:30 am to 5:00 pm. Read More

Click here for Online Library Catalog


Announcements


Vacancy for a Fund Raising Officer

Calls for papers for a two-day workshop on ‘Ruptures and Repairs in Nepali History’ [Eng/Nep]

Chautari Fellowship on Public Life and Public Knowledge

Martin Chautari Mailing List

Name:

Email: