Research Briefs

Building upon its high degree of credibility as a non-partisan, rooted research centre, Martin Chautari has been publishing policy briefs since 2009. Till date mostly focused on the new constitution writing process, these publications work to inform and communicate complex ideas and present viable policy choices. They further add analytical rigour to otherwise politicized discussion of contentious issues. Simultaneously published in English and Nepali, these policy briefs are an especially useful tool to enable and encourage public dialogue.

कुनै दलविशेषको पक्षमा नलाग्ने र गहन अनुसन्धान गर्ने थलोका रूपमा परिचय बनाएको मार्टिन चौतारीले आफ्नो परिचयमा अर्को इँटा थप्दै सन् २००९ देखि नीति-पत्र प्रकाशनमा पनि संलग्न हुँदै आएको छ। मुख्यत: संविधान निर्माण प्रकृयामा केन्द्रित यी प्रकाशनले जटिल विषयवस्तुहरूलाई सरलीकृत रूपमा सम्प्रेषण गर्नुका साथै व्यावहारिक नीति छनोटहरू पेश गर्छन्। विवादास्पद मुद्दाहरूबारे दलीय आधारमा जुन ध्रुवीकृत बहस हुने गरेका छन् तिनमा यी नीति-पत्रले गहन विश्लेषणयुक्त दृष्टि प्रदान गर्छन्। अंग्रेजी र नेपालीमा प्रकाशन गरिने यी नीति-पत्र सार्वजनिक संवादलाई प्रोत्साहित गर्न विशेष उपयोगी ठहरिएका छन्।