Thursday, 20th Jul 2017

समाज अध्ययन

अंक ११ । वि.सं. २०७३ । सन् २०१६

 

 

 

 

विषयसूची

सम्पादकीय : नयाँ गोरेटो
पृष्ठ १–४

लेख

शुक्र सागर श्रेष्ठ
नेपालको पहिलो “ममीभूत” अवशेष
पृष्ठ ५–२४

अर्जुन पन्थी
ताङतिङमा इन्टरनेट आगमनको कथा
पृष्ठ २५–४०

गीता चौधरी
थारू र ब्राह्मण/क्षत्री विद्यार्थीको शैक्षिक उपलब्धिमा पारिवारिक र विद्यालय वातावरणको प्रभाव
पृष्ठ ४१–७४

अंकलाल चलाउने र योगेश राज
यार्चागुम्बाको उत्पादन-विनिमय संरचना
पृष्ठ ७५–१०५

भीमबहादुर बोहरा
जीविकाको अवस्थाले दलित समुदायको उच्चशिक्षामा पारेको प्रभाव
पृष्ठ १०७–१२९

पूर्व प्रकाशित सामग्री
कमलप्रकाश मल्ल
नेपाली समाजमा बुद्धिजीवी
पृष्ठ १३१–१६०

हर्क गुरुङ “लेखाली”
नेपाली बुद्धिवादीः एउटा उपाख्यान
पृष्ठ १६१–१६६

व्याख्यान्
तीर्थबहादुर श्रेष्ठ
नेपालको जैविक भूगोलको पुनरावलोकन
पृष्ठ १६७–१८५

टिप्पणी
देवेन्द्र उप्रेती र लोकरञ्जन पराजुली
नेपालमा प्राज्ञिक अनुसन्धानका लागि “आर्थिक पूर्वाधार” को उपलब्धताः प्रारम्भिक टिप्पणी
पृष्ठ १८७–२०८

अन्तर्वार्ता
देवराज हुमागाईं
रेडियो तालिमको गुणस्तरमा ध्यान दिन जरुरी (गोपाल गुरागाईं र तुला अधिकारीसँग अन्तर्वार्ता)
पृष्ठ २०९–२२८

सावित्री गौतम
लैंगिक समानताको अभियान रिले दौड जस्तो हो (चन्द्रा भद्रासँग अन्तर्वार्ता)
पृष्ठ २२९–२३८

पुस्तक समीक्षा
जगत नेपाल । २०७२ । पहिलो संसदः बीपी-महेन्द्र टकराव 
त्रिरत्न मानन्धर
पृष्ठ २३९–२४३

सरिता तिवारी । २०७२ । प्रश्नहरूको कारखाना 
अर्चना थापा
पृष्ठ २४३–२५५

अजय दीक्षित । २०७३ । नेपालमा विपद् 
विनोद सिजापती
पृष्ठ २५५–२६०

किशोर नेपाल । २०७० । मेरो समय 
सिपी अर्याल
पृष्ठ २६०–२६६

निहार आर. नायक । सन् २०१४ । स्ट्राटेजिक हिमालयाजः रिपब्लिकन नेपाल एण्ड एक्स्टर्नल पावर्स
श्रेय पौडेल
पृष्ठ २६६–२७१

गौरा प्रसाई । २०६८ । मेरा जीवनका पाना; र शान्ता चौधरी । २०७० । कमलरीदेखि सभासद्सम्म
सुरभी पुडासैनी, आस्था शर्मा पोखरेल र चौकठको नारीवादी अध्ययन समूह
पृष्ठ २७१–२८२

तात्सुरो फुजिकुरा । सन् २०१३ । डिस्कोर्सेस अफ अवेरनेसः डेभलपमेन्ट, सोसल मुभमेन्ट्स एण्ड दि प्राक्टिसेज अफ फ्रिडम इन नेपाल
सञ्जीव पोखरेल
पृष्ठ २८२–२८७

दशरथमान सिंह । २०७३ । त्यो समय त्यो परिवेशः मेरो जीवनयात्राको संस्मरण
दीपक अर्याल
पृष्ठ २८७–२९२

Samaj Adhyayan 11