Thursday, 25th May 2017

Policy Briefs

Building upon its high degree of credibility as a non-partisan, rooted research centre, Martin Chautari has been publishing policy briefs since 2009. Till date mostly focused on the new constitution writing process, these publications work to inform and communicate complex ideas and present viable policy choices. They further add analytical rigour to otherwise politicized discussion of contentious issues. Simultaneously published in English and Nepali, these policy briefs are an especially useful tool to enable and encourage public dialogue.

कुनै दलविशेषको पक्षमा नलाग्ने र गहन अनुसन्धान गर्ने थलोका रूपमा परिचय बनाएको मार्टिन चौतारीले आफ्नो परिचयमा अर्को इँटा थप्दै सन् २००९ देखि नीति-पत्र प्रकाशनमा पनि संलग्न हुँदै आएको छ। मुख्यत: संविधान निर्माण प्रकृयामा केन्द्रित यी प्रकाशनले जटिल विषयवस्तुहरूलाई सरलीकृत रूपमा सम्प्रेषण गर्नुका साथै व्यावहारिक नीति छनोटहरू पेश गर्छन्। विवादास्पद मुद्दाहरूबारे दलीय आधारमा जुन ध्रुवीकृत बहस हुने गरेका छन् तिनमा यी नीति-पत्रले गहन विश्लेषणयुक्त दृष्टि प्रदान गर्छन्। अंग्रेजी र नेपालीमा प्रकाशन गरिने यी नीति-पत्र सार्वजनिक संवादलाई प्रोत्साहित गर्न विशेष उपयोगी ठहरिएका छन्।

Display#
Issue No. English Title Nepali Title
19 The Quality Bottleneck
(March 2017)
18 Deliver through Mobiles First
(June 2016)
अवसरको रूपमा मोबाइल इन्टरनेट
(साउन २०७३)
17 वि‌.सं. १९९० को भूकम्पपछिको राहत वितरण, पुनर्निर्माण र व्यवस्थापन
(अङ्क १७, जेठ २०७३)
16 त्रिभुवन विश्वविद्यालयमा विकेन्द्रीकरण र स्वायत्तता
(साउन २०७२)
15 Stakeholders for Universal Connectivity in Nepal
(April 2015)
नेपालमा सर्व-संयोजकताका सरोकारवालाहरू
(असार २०७२)
14 त्रिवि 'टुक्र्याएर' नयाँ विश्वविद्यालय बनाउँदाका जटिलता
(चैत २०७१)
13 Proposed Higher Education Policy
(August 2015)
प्रस्तावित उच्च शिक्षा नीति
(पुस २०७१)
12 Universal Connectivity in Nepal: A Policy Review
(December 2014)
नेपालमा सर्व-संयोजकतासम्बन्धी नीतिको समीक्षा
(चैत २०७१)
11 Attendance and Process in Constituent Assembly II
(September 2014)
संविधानसभा २ मा उपस्थिति र प्रक्रिया
(असोज २०७१)
10 The Second Constituent Assembly Elections
(November 2013)
संविधानसभाको दोस्रो निर्वाचन
(कात्तिक २०७०)
9 Political Risk and Ex-Combatants
(August 2013 )
राजनीतिक जोखिम र पूर्वलडाकुहरू
(साउन २०७०)
8 The Debilitating Dynamics of Nepal's Constituent Assembly (2008-2012)
(March 2013)
संविधानसभा क्षयीकरणको अन्तर्य (२०६५-२०६९)
(चैत्र २०६९)
7 The Need for a Citizen-oriented Radio Policy
(November 2012)
नागरिक केन्द्रित रेडियो नीतिको आवश्यकता
(कात्तिक २०६९)
6 Political Finance and the Public Right
(February 2012)
राजनीतिक वित्त र नागरिक अधिकार
(चैत २०६८)
5 Deadlines, Democracy and a Popular, Democratic Constitution
(June 2011)
समयसीमा, लोकतन्त्र तथा लोकप्रिय एवं लोकतान्त्रिक संविधान
(जेठ २०६८)
4 Attendance and Participation in the Constituent Assembly
(September 2010)
संविधानसभामा उपस्थिति र सहभागिता
(असोज २०६७)
3 Constitutional Complexities and Transitional Planning
(April 2010)
संवैधानिक जटिलता र संक्रमणकालीन योजना
(वैशाख २०६७ )
2 Update on the Constituent Assembly
(October 2009)
सुस्त गतिमा संविधान लेखन प्रक्रिया
(कार्तिक २०६६)
1 The Constituent Assembly Process
(May 2009)
संविधान निर्माण प्रक्रिया
(जेठ २०६६)
Policy Briefs